२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विकास र समृद्धिका लागि कांग्रेसको जीत अपरिहार्य’- नेता पौडेल

अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा विकास र समृद्धिका लागि नेपाली कांग्रेसको जीत अपरिहार्य रहेको बताएका छन् ।

कांग्रेस व्यास नगरपालिका–३ को प्रचारप्रसार कार्यालयको आज यहाँ उद्घाटन गर्दै नेता पौडेलले माओवादीलाई विस्तृत शान्ति सम्झौतामा ल्याउँदा र संविधान घोषणा गर्दा आफूले ठूलो भूमिका खेलेकाले यस पटक पनि जनताले आफूलाई नै चुनाव जिताउने जिकिर गरे । कृषि, पर्यटन र ऊर्जा शक्तिको विकास गर्न सके युवाहरू रोजगारीका लागि विदेशिन नपर्ने उनको भनाइ थियो ।

नेता पौडेलले आजै कांग्रेस व्यास नगरपालिका–१ र ४ को प्रचार समितिको कार्यालय उद्घाटन गरे । उनले भानु नगरपालिकाको नारेश्वरटारमा आयोजित आमसभालाई आजै सम्बोधन गर्दै गणतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यन्वयन गर्न काँग्रेसलाई जिताउनुपर्ने बताए । रासस

0 Comments