मनाङ प्रदेशसभा ‘क’ बाट कांग्रेस विजयी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मनाङ प्रदेशसभा ‘क’ बाट कांग्रेस विजयी


२२ मंसिर २०७४, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसका चिन्तबहादुर घले मनाङको प्रदेश सभा ‘क’ बाट विजयी भएका छन् ।

घले ९ सय ९८ मत प्राप्त गर्दै विजयी भए भने उनका निकट्तम्र प्रतिद्वन्द्वी धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत प्राप्त गरे ।

मनाङको प्रदेश सभा ‘ख’मा भने एमालेका समर्थन पाएका राजीव गुरुङ (दीपक मनाङे) जितेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस