काठमाडौं ४ मा गगन थापाको जित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काठमाडौं ४ मा गगन थापाको जित


२३ मंसिर २०७४, शनिबार


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन् ।

थापा २१ हजार ५५८ प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाए ।

थापा काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थापा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस