इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बु कारवाहीमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बु कारवाहीमा परेका छन् । माओवादी केन्द्रको पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले लिम्बुलाई कारबाही गरेको हो । शुक्रबार...