एमालेद्वारा कलैयाको मेयर उम्मेदवारमा चार जनाको नाम सिफारिस
कलैया । नेकपा एमाले बारा जिल्ला कमिटीले कलैया उपमहानगरपालिकाको मेयर उम्मेदवार बनाउन चार जनाको नाम सिफारिस गरेको छ । कलैयाको मेयर उम्मेदवारका लागि जिल्ला अध्यक्ष विनोद साह, कलैया नगरपालिकाका पूर्व...