एमाले सचिवालय बैठक बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एमाले सचिवालय बैठक बस्दै


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । स्थानीय तह निर्वाचन केन्द्रित एजेन्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्दै छ ।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्नेछ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस