वीरगन्ज महानगरपालिकामा एमाले र लोसपाबीच चुनावी गठबन्धन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वीरगन्ज महानगरपालिकामा एमाले र लोसपाबीच चुनावी गठबन्धन


८ बैशाख २०७९, बिहिबार


वीरगन्ज । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वीरगन्ज महानगरपालिकामा चुनावी तालमेल गरेका छन् ।

नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गरेका हुन् ।

यसको जानकारी आज (बिहीबार) वीरगन्जमा पत्रकार सम्मेलन गरी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस