एमालेले बोलायो सचिवालय बैठक « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एमालेले बोलायो सचिवालय बैठक


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेले सोमबार सचिवालय बैठक बोलाएको छ ।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए ।

सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बस्नेछ । स्थानीय चुनाव केन्द्रित एजेन्डाहरूमाथि छलफल गर्न बैठक बोलाइएको प्रचार प्रमुख गुरुङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस