डोल्पामा एमालेबाट चुनाव जितेका दुई गाउँपालिका अध्यक्ष नेकपा एसमा प्रवेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डोल्पामा एमालेबाट चुनाव जितेका दुई गाउँपालिका अध्यक्ष नेकपा एसमा प्रवेश


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । डोल्पामा नेकपा एमालेबाट चुनाव जितेका दुई गाउँपालिका अध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

कर्णाली प्रदेश कमिटी सदस्य एवम् काईके गाउँपालिका अध्यक्ष अंगत राना र जिल्ला कमिटी सदस्य एवम् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले एमाले त्यागेको घोषणा गर्दै नेकपा एसतिर लाग्ने घोषणा गरेका हुन् ।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्– संविधान सङ्घीय लोकतन्त्र, गणतन्त्र लाई संस्थापन गर्न कमरेड माधव कुमार नेपालले लिनुभएको कदममा सहमति जनाउँदै हामी नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छौँ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस