एमाले अध्यक्ष ओली सोलुखुम्बु जाँदै « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

एमाले अध्यक्ष ओली सोलुखुम्बु जाँदै


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) सोलुखुम्बु जाँदै छन् ।

सोलुखुम्बुको सल्लेरीमा आयोजित पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्न ओली एमालेका शीर्ष नेतासहित सोलुखुम्बु जान लागेका हुन् ।

ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सङ्गठन विभाग खगराज अधिकारी, प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईलगायतको टोली सोलुखुम्बु जाने एमालेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस