माधव नेपालले सन्न्यास लिएर बस्न योगेशको सुझाव
काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सन्न्यास लिएर बस्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले...