महंगी र कालोबजारीविरुद्ध एमालेको जनसंगठनले आन्दोलन गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महंगी र कालोबजारीविरुद्ध एमालेको जनसंगठनले आन्दोलन गर्ने


९ असार २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेको जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् ।

जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस