कर्मचारी सहभागी भए हुने कार्यक्रममा मन्त्री जान थाले : योगेश भट्टराई
काठमाडौँ । एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरू अनावश्यक ठाउँमा पनि विदेश भ्रमणमा जाँदा राज्यको साधारण खर्च बढिरहेको बताएका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसद...