मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा छ : विष्णु पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको तर आवश्यकता अनुसार सरकार भने गम्भीर बन्न नसकेको बताएका छन्। उनले बजार मन्दीको अवस्थामा पुगेको भन्दै...