सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने
काठमाडौँ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गर्ने भएको छ। सभामुख सापकोटाले आज (सोमबार) दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका...