आज पनि संसदमा एमाले सांसदको नाराबाजी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज पनि संसदमा एमाले सांसदको नाराबाजी


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाको आज (आइतबार)को बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने वित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस