दशरथ रंगशालामा फुटबल हेर्न पुगे ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दशरथ रंगशालामा फुटबल हेर्न पुगे ओली


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न पुगेका छन् ।

आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् ।

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुँदैछ । यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस