एमालेको विधान महाधिवेशन सर्‍यो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एमालेको विधान महाधिवेशन सर्‍यो


२६ भाद्र २०७८, शनिबार


काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस