एमाले संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले संसदीय दलको बैठक बस्दै


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ।

आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक बस्ने बताइएको छ ।

‘बैठक केही बेरमा बस्छ,’ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने। आज अपराह्न ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ।

उक्त बैठकअगाडि एमालेले संसदीय दलको बैठक राखेको हो। एमालेले संसदमा कडा रूपमा प्रस्तुत हुने सङ्केत गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस