ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन : विष्णु पौडेल
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसीर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् । रुपन्देही क्षेत्र नम्बर २ का...