‘सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शून्य’ : सांसद थेबे
काठमाडौँ । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले सरकारको १०० दिनको कार्यकाल पूर्णतः असफल रहेको टिप्पणी गरेका छन् । सोमवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद थेबेले सरकार जनउत्तरदायित्वबाट...