२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यि हुन् टिकट नपाउने एमालेका निवर्तमान १४ सांसद, ६ जना सशक्त दाबेदार 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका ८० जना निवर्तमान सांसदमध्ये १४ जनाले यो पटक टिकट पाएनन् । यसरी टिकट नपाउनेमा ६ जना सशक्त दाबेदार नै परेका छन् । बाँकी कोही प्रदेशतिर पनि जान इच्छुक रहेका छन् भने केही स्वैच्छिक रूपमा सांसद नबन्ने भन्दै अरूलाई छोडेका छन् । जसमध्ये एकल सिफारिस भएका नेताले समेत टिकट नपाएपछि एमालेमा चर्को असन्तुष्टि देखिएको छ । एमालेका निवर्तमान ८० सांसदमध्ये १४ प्रतिनिधि सभामा टिकट पाएनन्, त्यसमध्ये ६ जना सशक्त दाबेदार रहेका बढी असन्तुष्ट बनेका छन् ।

यसरी असन्तुष्ट बन्नेमा अछाम १ का भीम रावल, रुपन्देही ३ का घनश्याम भुसाल,दोलखाका पार्वत गुरुङ, कञ्चनपुर ३ का दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल झापा र राजबहादुर बुढा दैलेख २ रहेका छन् । रावल र भुसाल एमालेभित्र तेस्रो धारका रूपमा परिचित छन् । साथै उनीहरू अध्यक्ष ओलीका आलोचक समेत मानिन्छन् ।

पाल्पाका दलबहादुर राना, म्याग्दीका भूपेन्द्र थापा सिन्धुलीका गणेश पहाडी लगायतले भने स्वैच्छिक रूपमा टिकट नपाए पनि अरूलाई नै सघाउने बताएका थिए । निवर्तमान सांसद रहेका गणेश पहाडीले आफू यो पटक निर्वाचन लड्न स्वैच्छिक रूपमै नचाहेकाले टिकट नपाएको बताए ।

पहाडी निर्वाचित सिन्धुली १ बाट यस पटक प्रदीप कटुवालले टिकट पाएका छन् ।

यता ओली निकट मानिएका दोलखाका पार्वत गुरुङ र आनन्द पोखरेलबीचको जुँगाको लडाइँले तेस्रो व्यक्तिले टिकट पाएका छन् । गुरुङ र पोखरेलको लडाइँलाई कारण देखाउँदै अध्यक्ष ओलीले आफ्नै भान्जा पर्ने वालकृष्ण सिवाकोटीलाई टिकट दिएका हुन् । दोलखामा सिवाकोटीले टिकट पाउँदा ओलीले दाङमा कमल वली र ललितपुरमा ज्ञानेन्द्र शाक्यलाई टिकट दिएर परिवारवाद झल्काएको एमाले नेता कार्यकर्ताबीच चर्चा छ ।