‘साम्राज्यवादीहरू बीआरआईको विरोधमा छन्, कुनै शक्तिले विश्वव्यापी विस्तार रोक्न सक्दैन’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केही पश्चिमा साम्राज्यवादी र आधिपत्यवादी शक्तिहरू आज पनि बीआरआईको विकास र विस्तारको विरोध गर्न चाहेको बताएका छन् । चीनले आयोजना गरेको...