प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा गए देश लुटेर लगिदिन्छन् : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादको बाटोमा जान संविधान बाधक भए त्यसलाई पन्छाएर अघि बढ्नुपर्ने बताएका छन्। समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सम्झौता र शक्ति...