बागमतीमा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमतीमा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । बागमतीमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।

विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको एकीकृत समाजवादीले सोमबार केन्द्रमा सहमति भएपछि विश्वासको मत दिने भएको हो ।

एकीकृत समाजवादी बागमती प्रदेश सभा संसदीय दलका नेता कृष्णप्रसाद खनालले अहिलेलाई विश्वासको मत दिने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस