काठमाडौँ-६ बाट राष्ट्रिय स्वतन्त्रका शिशिर खनाल निर्वाचित
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी १४ हजार २०४ मतसहित प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनका...