अछाम-१ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अछाम-१ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ।

अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवर निर्वाचित भएका छन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन्।

बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे। स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस