बर्दिया-२ बाट रेशम चौधरीका बुबा लालवीर चौधरी निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बर्दिया-२ बाट रेशम चौधरीका बुबा लालवीर चौधरी निर्वाचित


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन् ।

लालवीरसंग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका हुन । बर्दिया २ को नतिजा आइसकेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस