निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने काँग्रेसको एजेण्डा पारित
काठमाडौँ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा पारित गरेको छ । ‘निर्वाचनमा हामी आफैँ लड्ने हो, तालमेल गर्ने छैनौँ’, पहिलो सम्मेलनपछि बुटवलमा सोमबार...