भारतमा विधान सभा निर्वाचनको मतगणना जारी, ४ मध्ये ३ प्रदेशमा भाजपा अगाडि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतमा विधान सभा निर्वाचनको मतगणना जारी, ४ मध्ये ३ प्रदेशमा भाजपा अगाडि


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । भारतमा विधान सभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी (भाजपा)ले अग्रता कायम राखेको छ ।

मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा अगाडि छ । तेलंगनामा भने काँग्रेसले अग्रता लिएको छ ।

सन् २०१८ को तुलनामा भारतीय काँग्रेस यसपालि धेरै स्थानमा पछि परेको छ । भाजपाको अवस्था भने सुधारिएको देखिएको छ । भारतीय मिडियाहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताका कारण भाजपाले धेरै सिट जित्ने अवस्था देखिएको विश्लेषण गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस