धरानमा भोलि सार्वजनिक बिदा
काठमाडौँ । धरान उपमहानगरपालिकाले कात्तिक २२ गते मंगलबार सार्वजनिक बिदा दिएको छ। कात्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको हो। प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा हस्ताक्षर विज्ञप्तिमा उपमहानगरपालिकाभर...