धरान उपमहानगरको मेयरमा २२ जनाको उम्मेदवारी (सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धरान उपमहानगरको मेयरमा २२ जनाको उम्मेदवारी (सूचीसहित)


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२ जनाको उम्मेदवारी परेको छ ।

मेयरमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो ।

उम्मेदवारी दिनेहरुको विवरण :

Tags :
प्रतिक्रिया दिनुहोस