धरानमा भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

धरानमा भोलि सार्वजनिक बिदा


२१ कार्तिक २०७९, सोमबार


 काठमाडौँ । धरान उपमहानगरपालिकाले कात्तिक २२ गते मंगलबार सार्वजनिक बिदा दिएको छ। कात्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको हो। 

 प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा हस्ताक्षर विज्ञप्तिमा उपमहानगरपालिकाभर मङ्गलवार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवालगायतका कार्यालयमा बिदा दिइएको जनाएका छ ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस