१८ फाल्गुन २०८०, शुक्रबार
यस्तो छ टेलिकमको तीन अर्बको बिलिङ सिष्टम खरिदसँग जोडिएको सञ्चालक समितिको निर्णय
काठमाडौँ । भ्रष्टाचारका एकपछि अर्को काण्डहरू सार्वजनिक भई रहँदा नेपाल टेलिकमको ‘बिलिङ प्रणाली मर्मतसम्भार’का नाममा भएको विवादास्पद ठेक्का सम्झौताबारे अनुसन्धान यति बेला चर्चामा छ । प्रतिस्पर्धाबिनै गरिएको सवा तीन अर्ब...