बाबुरामको टिप्पणी : आफूले लगातार चुनाव जित्दै आएको क्षेत्र ‘प्रचण्ड’लाई छाड्नु गल्ती
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले लगातार चुनाव जित्दै आएको क्षेत्र गोरखा-२ छाड्नु गलत भएको टिप्पणी गरेका छन्।...