‘रास्वपाले मलाई अभिभावक ठान्छ, गोरखा-२ मा सघाउँछ’ : डा. बाबुराम भट्टराई
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता डा. बाबुराम भट्टराईले गोरखा-२ मा आफूलाई रास्वपाले सघाउने विश्वास व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गोरखामा पत्रकारहरूसँग कुरा गर्दै आफूलाई रास्वपाले अभिभावक...