नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्‍यो : डा. बाबुराम भट्टराई « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्‍यो : डा. बाबुराम भट्टराई


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्‍योको बताएका छन् ।

उनले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत भएको बताए । ‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल व्यक्तित्व नेम्वाङको निधनबाट देशले क्षति व्यहोर्‍योको छ’, उनले भने, ‘मैले आत्मीय मित्र गुमाएको छु’, अध्यक्ष भट्टराईले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजन तथा पार्टी पङ्क्तिमा समवेदना व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस