त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने
काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् ।...