संसद्को दुवै सदनको बैठक सोमबार बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसद्को दुवै सदनको बैठक सोमबार बस्दै


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ। संसद्को दुवै सदनको बैठक भोलि (सोमबार) का लागि बोलाइएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ का लागि राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्नेछन् । 

बैठक साँझ ४ बजेका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस