जग्गाको कित्ताकाट फुकुवा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

जग्गाको कित्ताकाट फुकुवा


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास गरिएको बताए।

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्याङ्कन प्रणाली लागु गरिने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस