कैदी सरुवा गर्ने क्रममा सिराहा कारागारमा झडप, चार जना घाइते
काठमाडौँ । सिराहास्थित जिल्ला कारागारमा तीनजना कैदीलाई सरुवाका लागि रमाना लिएर निस्किने वेलामा कैदीबन्दीहरूबीच झडप र नाराबाजी हुँदा चारजना घाइते भएका छन्। कारागार व्यवस्थापन विभागको गत २२ पुसको पत्रअनुसार दुईजना...