प्रहरी र मिटर ब्याज पीडितबिच कीर्तिपुरमा झडप « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रहरी र मिटर ब्याज पीडितबिच कीर्तिपुरमा झडप


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । न्याय खोज्दै काठमाडौँ आएका मिटर ब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौँ आएर प्रदर्शन गरिरहेको पीडितहरू कीर्तिपुरमा बसेका थिए ।

उनीहरूले कीर्तिपुरमा नै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा झडपसमेत भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस