राती ८ बजेसम्म मात्र होटेल खोल्न प्रशासनको आदेश, यस्ता छन् प्रशासनका १४ निर्णय
काठमाडौँ । काठमाडौँमा होटेल तथा रेस्टुरेन्ट बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्मका लागि मात्रै खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै उक्त समयभित्र पनि...