राती ८ बजेसम्म मात्र होटेल खोल्न प्रशासनको आदेश, यस्ता छन् प्रशासनका १४ निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राती ८ बजेसम्म मात्र होटेल खोल्न प्रशासनको आदेश, यस्ता छन् प्रशासनका १४ निर्णय


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँमा होटेल तथा रेस्टुरेन्ट बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्मका लागि मात्रै खोल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै उक्त समयभित्र पनि जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।

आदेशको अवज्ञा गर्ने वा आदेशमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने प्रशासनले जानकारी दिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस