मधेशका मुद्दामा मिलेर जान उपेन्द्र यादवलाई सीके राउतको प्रस्ताव
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेस केन्द्रित दुई दलका अध्यक्षलाई भेटेर मधेशको मुद्दामा मिलेर जानुपर्ने प्रस्ताव गरेका छन् । अध्यक्ष राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव...