जसपाले टिकट नदिँदा जनमतमा गएका माझी जसपालाई हराउँदै मेयर निर्वाचित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जसपाले टिकट नदिँदा जनमतमा गएका माझी जसपालाई हराउँदै मेयर निर्वाचित


४ जेष्ठ २०७९, बुधबार


सप्तरी । स्थानीय तह निर्वाचनमा वीरेन्द्र माझीले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई पहिलो जित दिलाएका छन् ।

डा. राउतकै गृह जिल्ला सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको मेयरमा माझी निर्वाचित भएका हुन् ।

२०७४ सालको निर्वाचनमा पनि माझी मेयरको उम्मेदवार भएका थिए । त्यस बेला सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवार भएका माझी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का शैलेश साहसँग १३०० भन्दा बढी मत अन्तरले पराजित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस