प्रचण्ड भेट्न खुमलटार पुगे सीके राउत  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रचण्ड भेट्न खुमलटार पुगे सीके राउत 


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न राउत उनको निवास खुमलटार पुगेका थिए । प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले प्रचण्ड र राउतबीच शुभकामना आदानप्रदान भएको बताएकी छन् ।

राउतले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस