उपेन्द्रभन्दा सीके राउत दोब्बर बढी मतले अगाडि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपेन्द्रभन्दा सीके राउत दोब्बर बढी मतले अगाडि


६ मंसिर २०७९, मंगलबार


जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा.सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् ।

पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस