सहकारीको रकम हिनामिना : छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी
काठमाडौँ । सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । बिहीबारको...