सत्ता गठबन्धनको चुनाव परिचालन समितिको बैठक बुधबार बस्ने
काठमाडौँ । सत्ता गठबन्धनको स्थानीय तह चुनाव परिचालन तथा अनुगमन समितिको बैठक भोलि (बुधबार) दिउँसो २ बजे बस्ने भएको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको...